मंगलबार , फागुण २५, २०७७

प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु ?

प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु ?

२५ माघ,काठमाडौं । प्रदेश १ को आज बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपा ओली पक्षका सांसदहरु आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा छन भने प्रचण्ड–माधव पक्षका सांसदहरु बैठक रोक्न नहुने पक्षमा रहेका छन् ।

उक्त विवादले गर्दा ११ बजेलाई बोलाइएको परामर्श समतिको बैठक समेत एक घण्टा ढिलो १२ बजेपछिमात्रै सुरु भएको छ । परामर्श समितिको बैठक अघि ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच भएको छलफलमा ओली पक्षका सांसदहरुले आजको बैठक सुचना टाँसेर स्थगित गर्नुपर्ने बताएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तर, प्रचण्ड–माधव पक्षका सांसदहरुले भने बैठक कुनै हालतमा स्थगित गर्न नहुने बताएका थिए । प्रचण्ड–माधव पक्षका सांसदहरुले आजको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेवल हुनुपर्ने बताउदै आईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राष्ट्रिय महिला दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना राष्ट्रिय महिला दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना २० घण्टा पहिले
सकसपूर्ण अवस्थामा माधव र झलनाथ सकसपूर्ण अवस्थामा माधव र झलनाथ १० घण्टा पहिले
कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने १२ घण्टा पहिले
आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै १८ घण्टा पहिले
आलु भित्र्याएर मनाए वालिङका महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवस आलु भित्र्याएर मनाए वालिङका महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवस ८ घण्टा पहिले
मंगलबार जसपाले बोलायो संसदीय दलको बैठक मंगलबार जसपाले बोलायो संसदीय दलको बैठक १२ घण्टा पहिले
महिला हिंसाको अन्त्यका लागि संकल्पका साथ अघि बढ्न जरुरी : उपराष्ट्रपति पुन महिला हिंसाको अन्त्यका लागि संकल्पका साथ अघि बढ्न जरुरी : उपराष्ट्रपति पुन ९ घण्टा पहिले
आर्मीविरुद्ध १५५ रनमै समेटियो मेयर्स–११, सन्दीपको हिर्काए ३७ रन आर्मीविरुद्ध १५५ रनमै समेटियो मेयर्स–११, सन्दीपको हिर्काए ३७ रन १३ घण्टा पहिले