शुक्रबार , फागुण २१, २०७७

प्रदेशसभा बैठक ओली समूहबाटै अवरुद्ध

प्रदेशसभा बैठक ओली समूहबाटै अवरुद्ध

२५ माघ, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकमा सत्तापक्षबाटै संसद अवरोध भएको छ । आइतबार दिउँसो अबेर सुरु भएको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले अवरुद्ध गरेका हुन् ।

ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । ओली पक्षका सांसद्ले उठेर विरोध जनाएपछि दुई मिनेट पनि नबसी बैठक स्थगित भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पाँच करोड लागतमा आधार शिविरसम्म पुग्न नयाँ पदर्माग बन्ने पाँच करोड लागतमा आधार शिविरसम्म पुग्न नयाँ पदर्माग बन्ने ३ हप्ता पहिले
नर्भिकले सुरु गर्यो महिला सर्जनबाटै ब्रेस्ट स्तन क्यान्सरको शल्यक्रिया नर्भिकले सुरु गर्यो महिला सर्जनबाटै ब्रेस्ट स्तन क्यान्सरको शल्यक्रिया २ हप्ता पहिले
अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा २ दिन पहिले
ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका ५ कार्यकर्ता नियन्त्रणमा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका ५ कार्यकर्ता नियन्त्रणमा ४ दिन पहिले
प्रचण्ड– नेपालको आन्दोलनमा योगेश–घनश्यामहरु कता वेपत्ता ? प्रचण्ड– नेपालको आन्दोलनमा योगेश–घनश्यामहरु कता वेपत्ता ? ३ हप्ता पहिले
नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ? नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ? ३ हप्ता पहिले
बाग्लुङमा भूमिहीनलाई जग्गा दिने तयारी बाग्लुङमा भूमिहीनलाई जग्गा दिने तयारी २ हप्ता पहिले
नेकपा र विप्लव समूहका २७६ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश नेकपा र विप्लव समूहका २७६ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश २ हप्ता पहिले