बी एण्ड बी हस्पिटलमा एनएमबी बैंकको विस्तारित सेवा संचालन
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २०:०:२२
२७ माघ, काठमाडौं । एनएमबी बैंक लिमिटेडले बी एण्ड बी हस्पिटलमा आफ्नो एटीएम तथा विस्तारित सेवा संचालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र हस्पिटलका तर्फबाट डा. सरोज वैद्यले उक्त सेवाको सयुक्त रुपमा उद्घाटन गरेका छन् ।
सो कार्यक्रममा बैंकका कर्मचारी तथा हस्पीटलका तर्फबाट डा. रिना वैद्य, विवेक श्रेष्ठ, चतना बास्कोटा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कोरोना महामारिको अवस्थालाई ध्इानमा राख्दै सुरक्षाका उपायहरु अपनाएर कार्यक्रम सम्पन्न गरिएको थियो । बैंकको हाल देशभर १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरु संचालनमा रहेको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्चको सेवामा विशेष छुट पाउने
बैशाख २८, २०८१ शुक्रबार
मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो, आमाको पहिचानका लागि परिवारको दायित्व
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार