बालबालिकाहरुको लागि अनलाइन कोडिङ कक्षा शुरु
नेपालबहस संवाददाता
माघ २७, २०७७ बुधबार ०:५:५९
२७ माघ। काठमाडौं । नेपालमा पनि बालबालिकाको लागि अनलाइन कोडिङ संचालन भएको छ । एडमना डट नेट डिजिटल विज्ञापन प्लेटफर्मले बालबालिकाहरुको लागि अनलाइन कोडिङ कक्षाको साथै लर्न हब शुरु गरेको हो ।
एडमनाले यसको नवीनतम् उत्पादन ‘लर्निङहब डट अनलाईन’ जसले बालबालिकाका लागि अनलाईन कोडिंग कक्षा समावेश गरी बजारमा ल्याएको छ। यो कोर्ष अन्तराष्ट्रिय विज्ञहरुले सुपरिवेक्षण गरी डिजाइन गरेको हो र कलिला दिमागका लागि उपयुक्त रहेको बताएका छन्।
पाठ्यक्रमहरु विभिन्न अवधिमा उपलब्ध छन् । ८ घण्टा, ३२ घण्टा, ६४ र ९६ घण्टा। अहिले कोडिङ कक्षा ६ वर्ष बालबालिकाहरुका लागि आर्कषक विषय भएको छ । जसले अभिभावकहरुको पनि ध्यान तानेको छ।
संसारभर स्कूलका विद्यार्थीहरुलाई कोडिङ सिकाउनु सामान्य भइसकेको छ। छिमेकी देश भारतका धेरै विद्यालयहरुले उनीहरुको नियमित पाठयक्रममा कोडिङ थपेका छन्। यस्ता कक्षाहरु नेपाली पाठ्यक्रममा कमी भएको पाइएपनि बालबालिकाहरुका लागि आवश्यकता रहेको शैक्षिक संस्थाहरुले महसुस गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार