पर्सामा एक सय लिटर घरेजु मदिरा नष्ट [ फोटो फिचर ]
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १२:३३:१४
२८ माघ, पर्सा । पर्सामा प्रहरीले अवैध घरेलु १ सय लिटर मदिरा बरामद गरि नष्ट गरेको छ । अबैध घरेलु मदिरा नष्ट गर्ने अभियान अन्तर्गत यस कार्यालय मातहत ई.प्र.का. ठोरी र सि.प्र.चौ.भिष्वा बन्जारी पर्साबाट खटीएको प्रहरी टोलीले मदिरा बरामद गरि नष्ट गरेको हाे ।
प्रहरीले जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं.४ बन्जारी टोल, ठोरी गा.पा. वडा नं. ५ सुवर्णपुर स्थित विभिन्न स्थानमा अवैध रुपमा संचालनगरेको घरेलु मदिरा उत्पादन गर्ने भठ्ठी ६ वटा फुटाई नष्ट गरेको जनाएकाे छ ।
सो भठ्ठीहरुबाट प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग हुनेकच्चा पदार्थ १५ सय लिटर, तयारी मदिरा १ सय लिटर बरामद गरी कानून बमोजिम नष्ट गरीएको साथै रक्सी बनाउन प्रयोग गरिने मेसिन १ थान, ड्रम १० थान र ९० थान भाँडा वर्तन समतेनियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ
बैशाख ३१, २०८१ सोमबार
नेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार