बाँकेमा क्षतिपूर्तिका लागि राहत वितरण
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार २०:१३:७
२८ माघ, बाँके । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गली जनावरले क्षति पुर्याउने घटना बढेसँगै निकुञ्ज प्रशासनले पीडित घरपरिवारलाई ठूलो धनराशि दिएको छ । निकुञ्जका वार्डेन श्यामकुमार शाहले २०७० सालदेखि अहिलेसम्म दुई हजार १७४ घरधुरीलाई रु एक करोड ९६ लाख ९४ हजार ८३० राहत दिएको बताए ।
निकुञ्जले २०७० मा ५२ घरधुरीलाई रु ९६ हजार १८१, २०७१ मा ३१ घरधुरीलाई रु ६६ हजार ९९०, २०७२ मा ३६ घरलाई रु एक लाख पाँच हजार १२४, २०७३ मा ३० घरलाई रु एक लाख १४ हजार ५४०, २०७४ मा ३०५ घरलाई रु १४ लाख २७ हजार ७२ , २०७५ मा ४१८ घरलाई रु ५२ लाख ४६ हजार ५१७, २०७६ मा ६२७ घरलाई रु ७० लाख ३३ हजार ३०१ र चालु आवको हालसम्म ६७७ घरधुरीलाई रु ५६ लाख ४ हजार ७८ दिइएको छ ।
निकुञ्जमा रहेका जनावरले आसपासका विभिन्न गाउँमा क्षति पुर्याउने गरेका छन् । जनावरले गहुँ, आलु, धान, मकै, तरकारी बालीमा नोक्सानी पुर्याएका छन् भने मानिसलाई समेत मारेको छ । वन महासङ्घ, बाँकेका उपाध्यक्ष शालिकराम डाँगीले जनावरबाट भएको क्षतिपूर्तिको राहत पाउन सजिलो नरहेको गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको कुसुममा झाडापाखालाबाट २९ बिरामी, सात जनाको अवस्था गम्भीर
बैशाख २९, २०८१ शनिबार
निर्वाचनलाई लक्षित गरेर जमुनाहा नाका तीन दिनका लागि बन्द
बैशाख २९, २०८१ शनिबार
गर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भीड
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार