बिहिबार , फागुण २०, २०७७

खै त तुइन विस्तापित गरेको ?

खै त तुइन विस्तापित गरेको ?

२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट तुइन विस्तावित गरेर झुलुङ्गेपुल हाल्ने भनेर घोषणा गरे पनि हुम्लामा भने अझै तुइनकै साहारामा नदी वारपार हुने गरेको छ । तस्विरमा हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँका स्थानीयवासी कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै गरेको दृश्य देखिएको छ । त्यहाँ पुल नहुँदा मानिस वारपार, घाँस, दाउरा ल्याउन र तुइनको प्रयोग गर्दछन् । तस्वीरः दाने बोहरा

karnali river

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय