शनिबार , फागुण १५, २०७७

झाँक्रीलाई भेट्न श्रेष्ठ र भट्टराई अपराध महाशाखा पुगे

झाँक्रीलाई भेट्न श्रेष्ठ र भट्टराई अपराध महाशाखा पुगे

२९ माघ, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले प्रक्राउ गरेपछि उनलाई भेट्न नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई प्रहरीको अपराध महाशाखा पुगेका छन् । राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको अभियोगमा झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठ र भट्टराईले महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग झाँक्री पक्राउको विषयमा छलफलसमेत गरेका छन् । श्रेष्ठले विज्ञप्ती नै जारी गरेर झाँक्रीलाई विनाशर्त रिहा गर्न माग गरिसकेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

naran

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण ५ दिन पहिले
शिक्षकले तलब नपाउँदा विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित शिक्षकले तलब नपाउँदा विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित २ दिन पहिले
पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्का प्रस्थान पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्का प्रस्थान ४ दिन पहिले
सर्वसाधारण लगानीकर्ताको लागि खुशीको खबरः इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति सर्वसाधारण लगानीकर्ताको लागि खुशीको खबरः इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति ६ दिन पहिले
भागरथी हत्या प्रकरण : अनुसन्धानका लागि ५ दिन थप ! भागरथी हत्या प्रकरण : अनुसन्धानका लागि ५ दिन थप ! ४ दिन पहिले
पूर्वजको वीरगाथा अनुसरण गर्नुपर्छ : प्रधानमन्त्री ओली पूर्वजको वीरगाथा अनुसरण गर्नुपर्छ : प्रधानमन्त्री ओली ६ दिन पहिले
संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेश : थापा संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेश : थापा ६ दिन पहिले
नेप्सेमा सानिमा लार्ज क्यापको इकाई सूचीकृत, बुधबारदेखि कारोबार खुल्ने नेप्सेमा सानिमा लार्ज क्यापको इकाई सूचीकृत, बुधबारदेखि कारोबार खुल्ने ४ दिन पहिले