शनिबार , फागुण १५, २०७७

अब हजारमै कोरोना परीक्षण

अब हजारमै कोरोना परीक्षण

२९ माघ, काठमाडौं । अब कोभिड १९ पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ लाग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ नमुना परीक्षणकालागि एक हजार रुपैयाँ निर्धारण गरेको हो ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयलको माघ २८ गते आईसीएसका पदाधिकारीसहितको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धित बैठकले सो निर्णय गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकेको थियो ।

pcr

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय