शुक्रबार , फागुण २१, २०७७

आज थप ८१ जनामा कोरोना संक्रमणको पुष्टि

आज थप ८१ जनामा कोरोना संक्रमणको पुष्टि

२९ माघ, काठमाडौं । नेपालमा बिहीबार थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १११ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६८ हजार ६६० निको भएका छन् । हाल १७१८ जना आइसोेलेशनमा छन् भने ८७ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ७ हजार ६४९ पीसीआर गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय