आइतबार , फागुण २३, २०७७

झाँक्रीलाई अदालतमा उपस्थित गराउन रिट दर्ता

झाँक्रीलाई अदालतमा उपस्थित गराउन रिट दर्ता

२९ माघ, काठमाडौं । नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सर्वोच्च अदालतमा उपस्थित गराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।

अभिव्यक्ति स्वतन्त्रता विपरित प्रहरीले पक्राउ गरेको भन्दै अधिवक्ता गुणराज आचार्यले रिट दायर गरेको सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए । आज बिहीबार नै झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय