आइतबार , फागुण २३, २०७७

हिमालयन उद्धार सङ्घको वार्षिक साधारणसभा सम्पन्न

हिमालयन उद्धार सङ्घको वार्षिक साधारणसभा सम्पन्न

३० माघ,काठमाडौं । हिमालयन उद्धार सङ्घ नेपालको ४६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सङ्घले कोरोना सङ्क्रमणपछि विस्तारै पर्यटन व्यवसायले गति लिन शुरु गरेको अवस्थामा पर्वतीय पर्यटनमा आउने पर्यटकका लागि सुरक्षित अनुभूति दिलाउन आवश्यक भएकोमा जोड दिइएको छ ।

वार्षिक साधारणसभाले मनाङ तथा फेरिचे स्वास्थ्यचौकी तथा सगरमाथा आधारशिविर र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन कार्यालय निरन्तरता दिने निर्णय गरेको छ । सो अवसरमा सङ्घका अध्यक्ष हरिप्रसाद धरेलले लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारी सूूचना प्रवाह गर्न ठाउँठाउँमा सूचनापाटी राख्ने, पर्चा पम्पलेट वितरण गर्ने, विद्यार्थीहरुलाई प्रशिक्षित गराउने तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा सङ्घका कार्यक्रम विस्तार गरिने बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैठकमा सङ्घका महासचिव श्रीराम खत्रीले प्रस्तुत गरेका आव २०७६÷७७ को प्रगति प्रतिवेदन तथा आव २०७७÷७८ को वार्षिक कार्यक्रम तथा कोषाध्यक्ष सुशीलकृष्ण अधिकारीले आव २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन तथा आव २०७७÷७८ को वार्षिक बजेटलाई पारित गरेको छ । साथै, सङ्घका मेडिकल निर्देशक डा बुद्ध बस्न्यातले प्रस्तुत गरेको मेडिकल प्रतिवेदनलाई पनि बैठकले पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मंगल ग्रहको सतहमा अनुसन्धान सुरु मंगल ग्रहको सतहमा अनुसन्धान सुरु १२ घण्टा पहिले
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड ! महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड ! २१ घण्टा पहिले
अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने १९ घण्टा पहिले
स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग सङ्कटमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग सङ्कटमा १५ घण्टा पहिले
किरणको चट्ट कपाल कोरेर सार्वजनिक, कम्मेन्ट गरे आकर्षक पुरस्कार ! किरणको चट्ट कपाल कोरेर सार्वजनिक, कम्मेन्ट गरे आकर्षक पुरस्कार ! २१ घण्टा पहिले
ओली समूहको संसदीय दलको बैठक सकियाे, प्रतिनिधिसभा बैठकको रणनीति तय ओली समूहको संसदीय दलको बैठक सकियाे, प्रतिनिधिसभा बैठकको रणनीति तय १२ घण्टा पहिले
ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने १२ घण्टा पहिले
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड ११ घण्टा पहिले