आइतबार , फागुण १६, २०७७

चुङ र एन्टोनीबीच आपसी समझदारीको बिषयमा कुराकानी

चुङ र एन्टोनीबीच आपसी समझदारीको बिषयमा कुराकानी

३० माघ, सोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो ।

दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो । उनीहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको छ । उनीहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो । उनीहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गरेका थिए । उत्तर कोरियालाई आगामी दिनमा निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

यसका साथै उनीहरु आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गरेका छन् । उनीहरुले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान १ हप्ता पहिले
मध्यरातमा सहकारीबाट २ लाख रुपैयाँ चोरी मध्यरातमा सहकारीबाट २ लाख रुपैयाँ चोरी ३ हप्ता पहिले
कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख खोप आउने पूर्वानुमान कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख खोप आउने पूर्वानुमान ३ हप्ता पहिले
अस्ट्रेलियामा पनि सुरु गरियो कोभिड खोप कार्यक्रम अस्ट्रेलियामा पनि सुरु गरियो कोभिड खोप कार्यक्रम ६ दिन पहिले
क्लियरिङ हाउसको सहयोगमा प्राइम लाईफ बन्याे डीजीटल भुक्तानी गर्ने पहिलो बीमा कम्पनी क्लियरिङ हाउसको सहयोगमा प्राइम लाईफ बन्याे डीजीटल भुक्तानी गर्ने पहिलो बीमा कम्पनी १ हप्ता पहिले
अवैध रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरा नियन्त्रणमा अवैध रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरा नियन्त्रणमा ३ दिन पहिले
कांग्रेसले तत्काल कुनै पक्षसँग सहकार्य नगर्ने : नेता केसी कांग्रेसले तत्काल कुनै पक्षसँग सहकार्य नगर्ने : नेता केसी २ दिन पहिले
आफ्नै भवन बनाउँदैछन् ‘गाउँका सिंहदरबार’ आफ्नै भवन बनाउँदैछन् ‘गाउँका सिंहदरबार’ २ हप्ता पहिले