बिहिबार , फागुण १३, २०७७

एकै दिनमा कोरोनाबाट ब्राजिलमा १ हजार ३५१ को मृत्यु

एकै दिनमा कोरोनाबाट ब्राजिलमा १ हजार ३५१ को मृत्यु

३० माघ, साओ पाउलो । ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ । सो अवधीमा ब्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्हवा समाचार समितिले जानकारी दिएको हो ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरुभए यता हालसमम २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । कोरोना भाइरसबाट विश्वभरी १० करोड ८३ लाख भन्दा बढी संक्रमित भएका छन् । यसको संक्रमणको कारण विश्वभरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट ८ करोड ३ लाख ६० हजार भन्दा बढी व्यक्ति मुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ? ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ? १८ घण्टा पहिले
प्रचण्ड–नेपाल पक्षद्वारा सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन प्रचण्ड–नेपाल पक्षद्वारा सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन ७ घण्टा पहिले
ओलीले तत्काल राजीनामा नदिने तर फैसला कार्यान्वयन गर्ने ओलीले तत्काल राजीनामा नदिने तर फैसला कार्यान्वयन गर्ने १२ घण्टा पहिले
कोरोनाबाट मृत्यु हुनेको संख्या २६८४ पुग्यो कोरोनाबाट मृत्यु हुनेको संख्या २६८४ पुग्यो ८ घण्टा पहिले
नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? १६ घण्टा पहिले
सारथी नेपाल लघुवित्तले गर्यो शेयरधनीलाई लाभांश घोषणा, बोनस कति ? सारथी नेपाल लघुवित्तले गर्यो शेयरधनीलाई लाभांश घोषणा, बोनस कति ? १६ घण्टा पहिले
आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत लाभांश प्रस्ताव आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत लाभांश प्रस्ताव १५ घण्टा पहिले
शिक्षामा आकर्षित हुदै मुसहर बालबालिका शिक्षामा आकर्षित हुदै मुसहर बालबालिका १३ घण्टा पहिले