पहिला आधिकारिकता अनि चुनावः पोखरेल
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार २०:९:५५
२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता लीलामणि पोखरेलले आफ्नो दलको आधिकारिकता विवाद टुंगो नलागेसम्म निर्वाचन हुन नसक्ने धारणा राखेका छन् । निर्वाचन आयोगले आज राजनीतिक दलहरुलाई बोलाएर आचार संहिताबारे छलफल गर्न खोज्दा नेता पोखरेलले यस्तो धारणा राखेका थिए ।
हाम्रो विवादको निरुपण नगरी आयोगले कसरी निर्वाचन गर्न सक्छ ? भन्दै उनले पत्रकारहरुसँग भने–नेकपा आधिकारिकताको विवाद हल नगरी आयोग अगाडि बढ्न सक्दैन ।
६४ प्रतिसत मत पाएको राजनीतिक दलको आधिकारिकता टुंगो नलगाई निर्वाचनमा जाने कुरा कत्तिको सम्भव होला ? उनले प्रश्न गर्दै भने – केन्द्रीय कमिटीको दुई तिहाई सदस्यले हस्ताक्षर गरेको दललाई मान्यता दिने की नदिने त्यसमा आयोग प्रष्ट होस् अनि मात्रै अरु विषयमा छलफल गरौंला ।
आयोगले बोलाएको छलफलमा १४ वटा दल सहभागी छन् । नेकपाको आधिकारिकता विवाद हल गर्न नसक्दा दुबै पक्षले दाबी गर्दै आएकाछन् । प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते आम निर्वाचन गर्ने घोषणा गरेको सरकारी निर्णय कार्यान्वयन गर्न भन्दै आज निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि बोलाएको हो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ
बैशाख ३१, २०८१ सोमबार
नेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार