शनिबार , फागुण १५, २०७७

ग्रीन लाइफको आईपीओ बाँडफाँड कहिले ?

ग्रीन लाइफको आईपीओ बाँडफाँड कहिले ?

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ फागुन पहिलो साता बाँडफाँड हुने भएको छ ।

यहि शुक्रबारसम्म बाँडफाँड गर्ने तयारीको साथ काम भैरहेको बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएको छ । यदि बाँडफाँडको तयारी नपुगेमा केही दिनमात्र पर सर्न सक्ने क्यापिटलले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अब पशुपतिमा ‘क्यूआर कोड’बाट भेटी दान गर्न सकिने, गभर्नर अधिकारीले गरे शुभारम्भ अब पशुपतिमा ‘क्यूआर कोड’बाट भेटी दान गर्न सकिने, गभर्नर अधिकारीले गरे शुभारम्भ १ दिन पहिले
कोरियाले विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने तयारी कोरियाले विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने तयारी १ हप्ता पहिले
नेप्सेमा २ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ? नेप्सेमा २ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ? ४ दिन पहिले
स्वास्थ्य मापदण्ड पालना गर्न राजदूतावासको अनुरोध स्वास्थ्य मापदण्ड पालना गर्न राजदूतावासको अनुरोध ४ हप्ता पहिले
ल्होछारका अवसरमा सार्वजनिक बिदा दिदै गाउँपालिका ल्होछारका अवसरमा सार्वजनिक बिदा दिदै गाउँपालिका ३ हप्ता पहिले
अख्तियारका प्रमुख आयुक्त राईसहित ३८ पदाधिकारीले लिए प्रधानन्यायाधिशबाट शपथ अख्तियारका प्रमुख आयुक्त राईसहित ३८ पदाधिकारीले लिए प्रधानन्यायाधिशबाट शपथ ३ हप्ता पहिले
प्रतिबन्ध, महामारीबाट थलिएको क्युबाद्वारा अन्ततः अर्थतन्त्र खुला गर्ने निर्णय प्रतिबन्ध, महामारीबाट थलिएको क्युबाद्वारा अन्ततः अर्थतन्त्र खुला गर्ने निर्णय २ हप्ता पहिले
कान्छी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सुरु कान्छी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सुरु ५ दिन पहिले