शनिबार , फागुण २२, २०७७

राखेपको आयोजनामा खेलकूद अभिमुखीकरण कार्यक्रम

राखेपको आयोजनामा खेलकूद अभिमुखीकरण कार्यक्रम

३ फागुन,कास्की । राखेपको आयोजनामा गण्डकी प्रदेशको खेलकूद अभिमुखीकरण कार्यक्रम आइतबारदेखि पोखरामा शुरु भएको छ । कार्यक्रममा वाग्मती प्रदेशका विभिन्न जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, भेट्रान खेलाडी र स्थानीय खेल सङ्घका प्रतिनिधि गरी १४९ को सहभागिता रहेको थियो ।

कार्यक्रममा सदस्यसचिव सिलवालले गण्डकी प्रदेशलाई खेलकूद पर्यटनको शहरका रूपमा विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माणमा लगानी वृद्धि गरिएको बताएका छन् । कार्यक्रमको पहिलो दिन सदस्यसचिव सिलवालले खेलकूद व्यवस्थापन, डा ज्ञानेन्द्रविक्रम शाहले ‘स्पोर्ट्स मेडिसिन’, सागमा कराँतेतर्फ स्वर्णधारी सुलोचना सिजख्वाले खेल मनोविज्ञान, रमन नेपालीले खेल उत्प्रेरणा, राजेन्द्ररत्न तुलाधरले ‘फिटनेस’ र र सकुना देनीले ‘मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स’ बारे जानकारी गराएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राखेपले यसअघि देशका अन्य छ प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । कार्यक्रम आज समापन हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज राममन्दिर अघि सफाइ वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज राममन्दिर अघि सफाइ २ घण्टा पहिले
ओली समूहको संसदीय दलको बैठक सकियाे, प्रतिनिधिसभा बैठकको रणनीति तय ओली समूहको संसदीय दलको बैठक सकियाे, प्रतिनिधिसभा बैठकको रणनीति तय ३ घण्टा पहिले
मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन : देउवा मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन : देउवा ६ घण्टा पहिले
साहित्यकार डा लम्साल साहित्य पुरस्कारबाट पुरस्कृत साहित्यकार डा लम्साल साहित्य पुरस्कारबाट पुरस्कृत १० घण्टा पहिले
मंगल ग्रहको सतहमा अनुसन्धान सुरु मंगल ग्रहको सतहमा अनुसन्धान सुरु ३ घण्टा पहिले
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड २ घण्टा पहिले
ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन नेपालकाे आग्रह ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन नेपालकाे आग्रह ३ घण्टा पहिले
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड ! महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड ! १२ घण्टा पहिले