![ओलीले प्रस्तुत गरे तीन वर्षे उपलब्धि [ पूर्णपाठसहित ]](https://www.nepalbahas.com/wp-content/uploads/2021/02/udghatan_oli_pm_office_8_iZy5FNWpj2-590x394.jpg)
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गरेका छन् । समीक्षाका क्रममा प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरेको दाबी गरेका हुन् ।
नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए । प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ ।
प्रतिक्रिया