मोटोपनका लागि जिरा फाइदाजनक
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार २१:९:५७
३ फागुन, काठमाडाैं । तपाई हामी सबैलाई थाहा छ, जिरालाई सामान्यतया हामीले मसलाको रुपमा भान्सामा प्रयोग गर्ने गरेका छौँ । यो एक तरकारीमा प्रयोग हुने मसला मात्र नभएर तौल घटाउनलाई सहयोग गर्ने मसला पनि हो।
थोरै मात्रामा नियमित जिरा सेवन गर्दा पाचन पक्रियामा सहयोग पुग्छ। जिरामा ‘हिलिङ’ गुण अर्थात निको पार्ने गुण हुने भएकाले यो आयुर्वेदमा शताब्दीऔँदेखि प्रयोग गरिँदै आइएको छ। । यसलाई पानीसंग खाँदा ‘क्यालोरी वर्न’ हुन्छ जसकारण मोटोपन घटाउँन मद्धत गर्छ ।
जिराका खानुका फाइदा :
१. फ्याट वर्नः
जिराले शरीरमा भएका चिल्लो पदार्थको मात्रा घटाएर शरीरलाई स्लिम राख्दछ ।
२. कम क्यालोरीः
एक चम्चा जिरामा करिब ७ क्यालोरी हुन्छ। जिरा पानीसँग पिउँदा शरिरलाई धेरै तवरले फाइदा पुर्याउँछ। तर तौल बढाउँदैन।
३. भोक घटाउँछः
यदि तपाईलाई धेरै भोक लाग्छ भने जिरा भोक घटाउने राम्रो उपाय हुनसक्छ। दैनिक एक चम्चा जिरा पानीसँग पिउने गर्नुहोस् तपाईको खानेकुराको खपत कम हुन्छ।
४. पाचनमा सहयोगः
पाचन क्रिया राम्रो छ भने हाम्रो तौल सन्तुलित पनि राम्रो हुन्छ । जिराले शरिमा चिल्लो टुक्र्याउँछ , त्यस्तै सुगर अनि कार्बोहाइड्रेड पनि टुक्र्याएर पाचन क्रिया सहज गरिदिन्छ। जसले हाम्रो मेटाबोलिजम बढाउँछ र शरीर फिट रहन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार