माछापुच्छ्रे बैंकलाई कर्मचारी आवश्यकता
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार २२:२०:१६
३ फागुन, काठमाडौं । माछापुच्छ्रे बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदको लागि ९० जना कर्मचारी माग गरेको हो । बैंकले फागुन २ गते विज्ञापन गर्दै जागिरका लागि दरखास्त दिन आह्वान गरेको छ ।
बैंकले म्यानेजमेन्ट ट्रेनी पदमा २० जनाका लागि जागिर खुलाएको छ । बैंकले राजधानी काठमाडौं र काठमाडौं बाहिरका शाखा कार्यालयका लागि उक्त जागिर खुलाएको छ ।
त्यसैगरी बैंकले ट्रेनी जुनियर असिस्टेन्टमा ५० जना माग गरेको छ । जसमा बैंकले ७ वटै प्रदेशका लागि माग गरेको हो । आवेदकले आवेदन दिँदा पनि प्रदेश अनुसार छुट्याएर आवेदन दिनुपर्ने हुन्छ ।
त्यसैगरी बैंकले ट्रेनी जुनियर असिस्टेन्ट पदमा थप २० जना माग गरेको छ । यी पदमा काम गर्नेले हिमाली क्षेत्रमा रहेका बैंकका शाखामा काम गर्नुपर्ने हुन्छ ।
आवेदन दिने अन्तिम मिति फेब्रअुरी २८ तारिख साँझ साढे ५ बजेसम्मका लागि तोकिएको छ । कम्तीमा दुई पांग्रे सवारी चलाउन जान्नेलाई तथ प्राथमिकता दिइनेछ । २७ वर्षको उमेर नकटेको, राम्रो अंग्रेजी बोल्न जान्ने र कम्पनीमा प्लस टु तहमा न्यूनतम ४५ प्रतिशत वा २।५ जीपीए ल्याएको हुनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
बेकरीबाट स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर
बैशाख २३, २०८१ आइतबार
‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन
बैशाख २३, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार