शनिबार , फागुण २२, २०७७

ग्लोबल आइएमई अब दुई जिल्लामा पुग्न बाँकी

ग्लोबल आइएमई अब दुई जिल्लामा पुग्न बाँकी

३ फागुन, काठमाडौं । ग्लोबल आइएमई अब दुई जिल्लामा पुग्न बाँकी रहेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका –४, मनाङ बजारमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान ३ घण्टा पहिले
अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने १० घण्टा पहिले
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड १ घण्टा पहिले
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड ! महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड ! ११ घण्टा पहिले
स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग सङ्कटमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग सङ्कटमा ५ घण्टा पहिले
महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्रमा ११ समिति सक्रिय महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्रमा ११ समिति सक्रिय ११ घण्टा पहिले
फर्निचर उद्योगमा आगलागी, ४५ लाखबराबरको क्षति फर्निचर उद्योगमा आगलागी, ४५ लाखबराबरको क्षति ११ घण्टा पहिले
विश्व बैंकको ५६ करोड अनुदान पुतलीबजार नगरपालिकालाई विश्व बैंकको ५६ करोड अनुदान पुतलीबजार नगरपालिकालाई ६ घण्टा पहिले