सोमबार , फागुण २४, २०७७

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि राप्रपा अध्यक्ष राणा आक्रोशित

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि राप्रपा अध्यक्ष राणा आक्रोशित

५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले आक्रोश व्यक्त गरेका छन् । उनले एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर राहतको साटो नागरिकमाथि कष्टमात्र थपेको भन्दै आपत्ति जनाएका छन् ।

‘एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । कोरोना महामारीले थिल्थिलिएको अर्थतन्त्रबीच सरकारको गैरजिम्मेवार निर्णय अकल्पनीय छ, अस्वीकार्य छ,’ राप्रपा अध्यक्ष राणाले बुधबार भने ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सरकारको कदमप्रति असहमति जनाउँदै राणाले भने, ‘राहतको साटो सरकारले नागरिक जीवनमा कष्टमात्र थपेको छ ।’

पछिल्लो मूल्यवृद्धिबाट नागरिक जीवन र अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्ने, दैनिक जीवन खर्चिलो हुने उनले बताए । ट्वीट गर्दै राणाले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक जीवनमा चौतर्फी असर गर्नेछ ।’

rana tweet

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सेनाको स्वास्थ्य शिविरमा ७२६ लाभान्वित सेनाको स्वास्थ्य शिविरमा ७२६ लाभान्वित १५ घण्टा पहिले
नेप्सेमा दुई वाणिज्य बैंकसहित तीन कम्पनीको एक करोड ८० लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ? नेप्सेमा दुई वाणिज्य बैंकसहित तीन कम्पनीको एक करोड ८० लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ? १० घण्टा पहिले
दुई सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने  दुई सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने  १३ घण्टा पहिले
विप्लवको सुरक्षाका लागि १० जना प्रहरी टोली परिचालन विप्लवको सुरक्षाका लागि १० जना प्रहरी टोली परिचालन ११ घण्टा पहिले
प्रतिनिधिसभा बैठक बहिस्कार गर्दै बाहिरिए प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा बैठक बहिस्कार गर्दै बाहिरिए प्रचण्ड–नेपाल समूह ९ घण्टा पहिले
तपाईकाे साप्ताहिक राशीफल [ फागुन २३ गते आइतबारदेखि फागुन २९ गते शनिबारसम्म ] तपाईकाे साप्ताहिक राशीफल [ फागुन २३ गते आइतबारदेखि फागुन २९ गते शनिबारसम्म ] २० घण्टा पहिले
भीरकोट स्याङ्जालाई पहिलो बालमैत्री नगर घोषणा भीरकोट स्याङ्जालाई पहिलो बालमैत्री नगर घोषणा १३ घण्टा पहिले
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना १६ घण्टा पहिले