बिहिबार , बैसाख २, २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ९.८६ प्रतिशतले बढ्यो, कति पुग्यो प्रतिशेयरमूल्य ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ९.८६ प्रतिशतले बढ्यो, कति पुग्यो प्रतिशेयरमूल्य ?

६ फागुन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य बिहीवार पनि सर्वाधिक ९ दशमलव ८६ प्रतिशतले बढेको छ ।

यो दिन प्रतिकित्ता ४९ का दरले बढेर कम्पनीको शेयरमूल्य ५४६ पुगेको हो । कारोबार खुला भएको पहिलो दिन आइतवारदेखिनै कम्पनीको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढ्दै आएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कारोबारको ३५ मिनेटको अवधिसम्म कम्पनीको ११ लाख ६२ हजार ३४५ कित्ता शेयर खरीद मा रहेको छ । यो अवधिसम्म विक्री कर्ता भने देखिएका छैनन् ।

nifra 2

nif

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बीमा समितिले दियो अजोड इन्स्योरेन्सलाई हकप्रद प्रस्ताव रोक्न निर्देशन बीमा समितिले दियो अजोड इन्स्योरेन्सलाई हकप्रद प्रस्ताव रोक्न निर्देशन १ हप्ता पहिले
मन्त्रिपरिषद बैठकद्धारा ४४ उपसचिवहरूको सहसचिवमा बढुवा मन्त्रिपरिषद बैठकद्धारा ४४ उपसचिवहरूको सहसचिवमा बढुवा ३ हप्ता पहिले
‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले ४ हप्ता पहिले
बढ्दो जोखिम कम गराउन प्रत्येक वडाले दुई जनासम्म स्वास्थ्यकर्मीलाई खटाउने बढ्दो जोखिम कम गराउन प्रत्येक वडाले दुई जनासम्म स्वास्थ्यकर्मीलाई खटाउने २ दिन पहिले
समता र घरेलु लघुवित्तको एकिकृत कारोबार बैशाख २ गतेदेखि सुरू हुने समता र घरेलु लघुवित्तको एकिकृत कारोबार बैशाख २ गतेदेखि सुरू हुने १ हप्ता पहिले
चौथो बाग्मती गोल्डकप शुक्रबारदेखि चौथो बाग्मती गोल्डकप शुक्रबारदेखि ३ हप्ता पहिले
सेनाले फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढायाे सेनाले फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढायाे १ हप्ता पहिले
होली प्रारम्भसँगै माध्यमिकी परिक्रमा पूरा होली प्रारम्भसँगै माध्यमिकी परिक्रमा पूरा ४ हप्ता पहिले