विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १८:५२:२९
६ फागुन, काभ्रेपलाञ्चोक । नेपाल प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । वन पैदावार हानी नोक्सानी मुद्दाका फरार प्रतिवादी मण्डनदेउपुर नगरपालिका-१ बस्ने ३५ वर्षीय बिल बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
अदालतको २०७२ भदौ २७ गतेको फैसलाले वन पैदावार हानी नोक्सानी मुद्दामा २४ हजार २ सय रुपैयाँ जरिवाना र १ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी सवारी दुर्घटनाबाट अंगभंग मुद्दाका फरार प्रतिवादी मण्डनदेउपुर नगरपालिका-२ बस्ने २८ वर्षीय रबिन घिसिङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अदातलको २०७३ मंसिर २१ गतेको फैसलाले उक्त मुद्दामा १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वल्र्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार