बुधबार , फागुण १९, २०७७

मुम्बईमा अमिताभ र अजय ‘मे डे’मा सँगै

मुम्बईमा अमिताभ र अजय ‘मे डे’मा सँगै

६ फागुन, एजेन्सी । मुम्बईमा अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् । कोरोना संक्रमणको सिकार भएका अमिताभले फेरि कोभिड नदोहोरियोस् भनेर छायांकनका क्रममा पूर्ण सावधानी अपनाएको फिल्म युनिटले जनाएको छ । यो फिल्मको मुम्बईमा छायांकन भइरहेको छ ।

यो फिल्मको निर्देशन अजय देवगनले गरिरहेका छन् । फिल्ममा लगानी पनि उनकै रहनेछ । यो फिल्मको गत डिसेम्बरमै हैदराबादमा केही प्रतिशत छायांकन गरिएको थियो । बाँकी छायांकन मुम्बईबाट सुरु गरिएको छ । थ्रिलर ड्रामा भनिएको यो फिल्मबाट दर्शकहरूले फेरि अमिताभ र अजयलाई एकसाथ पर्दामा देख्न पाउनेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि अमिताभ र अजयले मेजर साब, खाकी, सत्याग्रह, हिन्दुस्तानकी कसम, हम किसी से कम नहीजस्ता फिल्ममा सँगै काम गरेका छन् । आफूहरूको जोडी यो नयाँ फिल्ममा पनि दर्शकलाई लागि विशेष हुने अजय देवगनको कथन छ

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? ७ दिन पहिले
सोलुखुम्बुको सोलु एफएममा आगलागी, एक करोड बराबरको क्षति सोलुखुम्बुको सोलु एफएममा आगलागी, एक करोड बराबरको क्षति २ दिन पहिले
नेप्सेमा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत, कुनको कति ? नेप्सेमा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत, कुनको कति ? ७ दिन पहिले
प्रोत्साहन अभियानले दुई वर्ष बाँझो रहेको जग्गा खेतीयोग्य बन्दै प्रोत्साहन अभियानले दुई वर्ष बाँझो रहेको जग्गा खेतीयोग्य बन्दै ५ दिन पहिले
मानव बस्तिलाई मध्यनजर गर्दै तनहुँ  आयोजनाले तटबन्धन गर्ने मानव बस्तिलाई मध्यनजर गर्दै तनहुँ  आयोजनाले तटबन्धन गर्ने ५ दिन पहिले
म्याग्दीका बस्तीलाई शहरसँग जोड्न धमाधम पुल निर्माण म्याग्दीका बस्तीलाई शहरसँग जोड्न धमाधम पुल निर्माण ४ दिन पहिले
गतिराेध अन्त्यका लागि नेकपाको औपचारिक विभाजन आवश्यक गतिराेध अन्त्यका लागि नेकपाको औपचारिक विभाजन आवश्यक ५ दिन पहिले
नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आरोग्य सेवा केन्द्र स्थापना नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आरोग्य सेवा केन्द्र स्थापना ७ दिन पहिले