बुधबार , फागुण १९, २०७७

आईपीओ निष्कासनको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्सको कस्तो छ वित्तीय अवस्था ?

आईपीओ निष्कासनको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्सको कस्तो छ वित्तीय अवस्था ?

६ माघ, काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मुनाफा बढेको बढाउन सफल भएको छ । कम्पनीले १० करोड ७८ लाखभन्दा बढी मुनाफा गरेको छ । अधिल्लो वर्ष ६ करोड ८९ लाख मुनाफा गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी अर्व ५४ करोड रहेको छ ।  कम्पनीको मुनाफा गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ५६ प्रतिशत वृद्धि भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीको आम्दानी चालू आवको दोस्रो त्रैमासमा ५४ प्रतिशतले वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । सोही अवधिमा कम्पनीले  १ अर्ब ४४ करोड ५४ लाख बीमाशुल्क आर्जन गरेको छ ।

चुक्तापूँजी  १ अर्ब ५४ करोड रहेको कम्पनीले जगेडा कोषमा  ४८ करोड २४ लाखभन्दा बढी सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा  २ अर्ब ९१ करोड ७९ लाख जम्मा भएको छ । सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी  १४ र प्रतिशेयर नेटवर्थ  १३४ दशमलव ८१ रहेको छ ।

इफ इन्स्योरेन्सको कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृती पाएसँगै कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन पछि पूँजी २ अर्ब २० करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पत्रकारले कोभीड खोपबारे गलत हल्ला फैलाए : डा. सबिता पत्रकारले कोभीड खोपबारे गलत हल्ला फैलाए : डा. सबिता ५ घण्टा पहिले
छिस्तीमा हवाई चप्पल उद्योग सञ्चालनमा छिस्तीमा हवाई चप्पल उद्योग सञ्चालनमा १० घण्टा पहिले
पूर्वविद्यार्थीले दिन्छन् छात्रवृत्ति पूर्वविद्यार्थीले दिन्छन् छात्रवृत्ति १० घण्टा पहिले
कांग्रेस प्रधानमन्त्रीका लागि मरिमेट्दैन : देउवा कांग्रेस प्रधानमन्त्रीका लागि मरिमेट्दैन : देउवा ७ घण्टा पहिले
राष्ट्र बैंकले दियो ‘डिजी पे’लाई भुक्तानी सेवा प्रदायकको अनुमति राष्ट्र बैंकले दियो ‘डिजी पे’लाई भुक्तानी सेवा प्रदायकको अनुमति ११ घण्टा पहिले
प्रचण्ड–माधव समूहको निर्णय : सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन प्रचण्ड–माधव समूहको निर्णय : सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन ८ घण्टा पहिले
जबर्जस्ती करणीका दोषी राई पाँच वर्षपछि प्रहरीको पञ्जामा जबर्जस्ती करणीका दोषी राई पाँच वर्षपछि प्रहरीको पञ्जामा १४ घण्टा पहिले
नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने १२ घण्टा पहिले