शुक्रबार , बैसाख ३, २०७८

ओलीले देशलाई ध्रुविकरणमा लगे : देउवा

ओलीले देशलाई ध्रुविकरणमा लगे : देउवा

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले ओलीले हठात प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । उनले भने, जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने दोहोर्‍याए । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय