
६ फागुन, काठमाडाैं । नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको बिहीवार पोखरामा आयोजित प्रथम सम्मेलनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल एकै मन्चमा उपस्थित भएका थिए ।
दुवै नेताले सम्मान स्वरूप मगर भेष झल्कने लुगा लगाएका थिए । मन्चमा आसिन नेता द्वयमध्ये पार्टी सभापति रहेका देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलको देब्र साइड तिर बसेका थिए भने पौडेलले देउवातिर नै पैताला फर्काएर उपरखुट्टी लगाएर बसेका थिए ।

नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशको बिहीवार पोखरामा आयोजित प्रथम सम्मेलनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको बिहीवार पोखरामा आयोजित प्रथम सम्मेलनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर हरि बास्तोला
प्रतिक्रिया