शुक्रबार , फागुण १४, २०७७

एनसीसी बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

एनसीसी बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

९ फागुन, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले फागुन २ गते , आइतबारबाट लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले न्युनतम मूल्य प्रति कित्ता १४० रूपैयाँमा २५ लाख कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरि बिक्री गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त शेयरमा हालका संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले आजसम्म न्यूतमम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिने छ ।

उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

www

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय