शुक्रबार , फागुण १४, २०७७

नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

९ फागुन, काठमाडौं । नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा सानिमा माई हाइड्रो पावर कम्पनी, रिडि हाइड्रोपावर कम्पनी र अपि पावर कम्पनीको शेयर सूचीकृत भएको हो ।

नेप्सेमा सानिमा माई हाइड्रो पावर कम्पनीले १० प्रतिशत बोनस शेयर, रिडि हाइड्रोपावर कम्पनीकाे ५  प्रतिशत बोनस शेयरका र अपि पावर कम्पनीले हकप्रद शेयर सूचीकृत गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सानिमा माई हाइड्रो पावर कम्पनीको १० प्रतिशत बोनस शेयरको २५ लाख ५३ हजार १ सय कित्ता शेयर, रिडि हाइड्रोपावर कम्पनीकाे २ लाख ७८ हजार बाेनस शेयर र अपि पावर कम्पनीको ५६ लाख ७० हजार हकप्रद शेयर सूचीकृत गरेको छ ।

सानिमा माई हाइड्रो पावर कम्पनी

one

अपि पावर कम्पनी

two

रिडि हाइड्रोपावर कम्पनी

ridi

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय