शुक्रबार , फागुण १४, २०७७

सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर

सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर

१०फागुन,काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सूर्या लाइफ इन्स्योरेन्सले नगद लाभांश पठायो शेयरधनीको बैंक खातामा सूर्या लाइफ इन्स्योरेन्सले नगद लाभांश पठायो शेयरधनीको बैंक खातामा ४ हप्ता पहिले
तातोपानी नाकाबाट दैनिक २० कन्टेनर सामान आउने, व्यवसायी थाले सामान भित्राउन तातोपानी नाकाबाट दैनिक २० कन्टेनर सामान आउने, व्यवसायी थाले सामान भित्राउन २ हप्ता पहिले
चन्द्रागिरी हिल्सको शेयरले कति पाउला ओपनिङ्ग रेञ्ज ? चन्द्रागिरी हिल्सको शेयरले कति पाउला ओपनिङ्ग रेञ्ज ? ३ हप्ता पहिले
विकास बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन विकास बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन २ हप्ता पहिले
पशुपतिमा साधुसन्तका लागि ३४ हजार दाउराको व्यवस्था पशुपतिमा साधुसन्तका लागि ३४ हजार दाउराको व्यवस्था ४ दिन पहिले
बुक विल्डिङमा आवेदन दिन योग्य थप १८ संस्थागत लगानीकर्तालाई बोर्डले दियो स्वीकृति (विवरणसहित) बुक विल्डिङमा आवेदन दिन योग्य थप १८ संस्थागत लगानीकर्तालाई बोर्डले दियो स्वीकृति (विवरणसहित) ३ हप्ता पहिले
सबैका आँखा सर्वाेच्चतिरै सबैका आँखा सर्वाेच्चतिरै ३ दिन पहिले
बिहीवार चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो, निफ्राको के भयो ? बिहीवार चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो, निफ्राको के भयो ? १६ घण्टा पहिले