मंगलबार , फागुण १८, २०७७

नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश संकटमा : महामन्त्री सिंह

नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश संकटमा : महामन्त्री सिंह

१० फागुन, बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश संकटमा परेको बताएका छन् । प्रगतिशील पत्रकार संघ बाग्लुङले आज गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाएका हुन् ।

“यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्”, उनले भने, “नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा प¥यो ।” धर्मनिरपेक्षता हटाउन र एमसीसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उनले लगाएका छन् । “छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्”, उनले भने । सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत उनले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणको प्रयासमा दमकल परिचालन ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणको प्रयासमा दमकल परिचालन १ मिनेट पहिले
शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ता धेरै कमाए ? शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ता धेरै कमाए ? १९ घण्टा पहिले
नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त १९ घण्टा पहिले
सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ १५ घण्टा पहिले
ज्योति विकास बैंक र क्लक बीद्वारा महिला उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न ज्योति विकास बैंक र क्लक बीद्वारा महिला उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न १२ मिनेट पहिले
दुई लाख ५० हजार अवैध भारतीय नोटसहित एक जना पक्राउ दुई लाख ५० हजार अवैध भारतीय नोटसहित एक जना पक्राउ १९ घण्टा पहिले
देवरको ज्यान जोगाउन पसलपसल देवरको ज्यान जोगाउन पसलपसल १८ घण्टा पहिले
२७ वाणिज्य बैंकः एक सातामा ११ अर्ब रुपैयाँ निक्षेप थपिदा २७ अर्ब लगानी २७ वाणिज्य बैंकः एक सातामा ११ अर्ब रुपैयाँ निक्षेप थपिदा २७ अर्ब लगानी १८ घण्टा पहिले
म्याग्देमा वडा कार्यालय भवन शिलान्यास म्याग्देमा वडा कार्यालय भवन शिलान्यास ३ हप्ता पहिले
नेकपा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी नेकपा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी २४ घण्टा पहिले
द्वन्द्वपीडित घाइते उपचार कार्यक्रम गर्दै कर्णाली प्रदेश द्वन्द्वपीडित घाइते उपचार कार्यक्रम गर्दै कर्णाली प्रदेश २ हप्ता पहिले
पूर्व महानिरीक्षक, न्यायाधीश र सुरक्षा विज्ञको सहयोगमा प्रहरी ऐन बनाउँदै प्रदेश सरकार पूर्व महानिरीक्षक, न्यायाधीश र सुरक्षा विज्ञको सहयोगमा प्रहरी ऐन बनाउँदै प्रदेश सरकार ३ हप्ता पहिले
महाशिवरात्रीमा पशुपति मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने महाशिवरात्रीमा पशुपति मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने २ दिन पहिले
कुमारी बैंकका कार्डबाहकलाई वर्गरहाउसमा छुट कुमारी बैंकका कार्डबाहकलाई वर्गरहाउसमा छुट १ हप्ता पहिले
पारम्परिक मृत्यु संस्कारमा मुख्यकर्ता हुन पाएपछि सन्तान हुनुको गर्वानुभूति पारम्परिक मृत्यु संस्कारमा मुख्यकर्ता हुन पाएपछि सन्तान हुनुको गर्वानुभूति ३ हप्ता पहिले
नगरपालिकाद्धारा किशोरीलाई आत्मरक्षा तालीम नगरपालिकाद्धारा किशोरीलाई आत्मरक्षा तालीम ३ हप्ता पहिले