आइतबार , फागुण १६, २०७७

धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या साढे पाँच लाख नाघ्यो, अनलाईन प्रयोगकर्ता मात्र ४ लाख

धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या साढे पाँच लाख नाघ्यो, अनलाईन प्रयोगकर्ता मात्र ४ लाख

१० फागुन, काठमाडौं । दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताहरुको संख्या साढे ५ लाख नाघेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन ९ गतेसम्ममा सक्रिय लगानीकर्ताहरुको संख्या ५ लाख ५० हजार ४०९ पुगेका हुन्।

धितोपत्र बजारमा प्रविधिको बढ्यो प्रयोगसँगै अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताहरूको संख्या ३ लाख ७६ हजार २६१ पुगेको छ। जसमध्ये १ लाख ९५ हजार ९८९ जना सक्रिय अनलाईन प्रयोगकर्ता रहेका छन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दोस्रो बजारमा कारोबार गर्नको लागि नेप्सेले टीएमएस प्रणाली सञ्चालनमा ल्याएपछि अनलाइन प्रयोगकर्ता बढेको हो।

दिपशिखा धितोपत्र कारोबार कम्पनी ९ ब्रोकर नं. ३८० मा सबैभन्दा धेरै सक्रिय क्लाइन्ट रहेका छन्। हाल उक्त ब्रोकरमार्फत २८ हजार ४२८ लगानीकर्ताले कारोबार गरिरहेका छन्। यस्तै, दिपशिखामा अनलाइन क्लाइन्ट १६ हजार ४२२ रहेको नेप्सेले जनाएको छ।

यस्तै, नाशा सेक्युरीटिजको २७ हजार ६२५, सनी सेक्युरिटीजको २३ हजार ४५, इम्पेरियल सक्युरिटीजको २२ हजार ९२६ सक्रिय क्लाइन्टहरु रहेका छन् ।

सबैभन्दा कम सक्रिय क्लाइन्ट भने सगरमाथा सेक्युरीटिजको रहेको छ। सगरमाथामा ३ हजार ८९७ जना सक्रिय क्लाइन्टहरु छन्। त्यसमध्ये ४९३ अनलाईन प्रयोगकर्ता रहेका छन्।

कुन ब्रोकरसंग कति क्लाइन्ट ?

brokar

brokar2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने ५ घण्टा पहिले
अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति १७ मिनेट पहिले
भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता ५ घण्टा पहिले
‘स्मार्टडो’को नेपालमा उच्च मूल्याङ्कन, ई–कमर्स को रूपमा पायो मान्यता ‘स्मार्टडो’को नेपालमा उच्च मूल्याङ्कन, ई–कमर्स को रूपमा पायो मान्यता ४ घण्टा पहिले
लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा ६ घण्टा पहिले
अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड ४ घण्टा पहिले
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम ८ मिनेट पहिले
देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि १९ घण्टा पहिले