बिहिबार , फागुण १३, २०७७

जावलाखेलमा बसको ठक्करबाट महिलाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

जावलाखेलमा बसको ठक्करबाट महिलाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

१० फागुन, काठमाडौं । जावलाखेलमा ट्राफिक चेकिङमा परेकी स्कुटर चालक महिलाको बसको ठक्करबाट मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएपछि जावलाखेल चोकमा एक महिलाको मृत्यु भएको हो ।

बा २ ख ३५७४ नम्बरको बसले प्र ३-०२-०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । स्कुटर चालक अन्दाजी ३३–३४ वर्षीया महिला हुन्। उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो। चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यसरी चेकिङकै समयमा दुर्घटना भएपछि ट्राफिकको पनि यसमा गल्ती भएको भन्दै केही मानिसहरूले विरोध गरेका थिए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मुख्यमन्त्री राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश मुख्यमन्त्री राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश ४ दिन पहिले
‘कोभिशिल्ड’ खोप खरीदका लागि बाधा अड्काउ फुकाउन आदेश जारी ‘कोभिशिल्ड’ खोप खरीदका लागि बाधा अड्काउ फुकाउन आदेश जारी ७ दिन पहिले
धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारणसभा सम्पन्न धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारणसभा सम्पन्न ४ दिन पहिले
अमेरिकी वायुसेवाका २४ वटा बोइङ विमान ग्राउन्डेड अमेरिकी वायुसेवाका २४ वटा बोइङ विमान ग्राउन्डेड ३ दिन पहिले
विप्लप नेता बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश विप्लप नेता बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश २ दिन पहिले
झापामा आज एकै दिन पाँच बिओपी स्थापना झापामा आज एकै दिन पाँच बिओपी स्थापना ४ दिन पहिले
प्रजातन्त्रको मूलभूत आदर्शलाई बचाई राख्नु महत्वपूर्ण प्रजातन्त्रको मूलभूत आदर्शलाई बचाई राख्नु महत्वपूर्ण ४ दिन पहिले
सशस्त्र द्वन्द्वले विश्व समुदाय चिन्तित, संयुक्त राष्ट्रसंघद्वारा शान्तिको लागि आग्रह सशस्त्र द्वन्द्वले विश्व समुदाय चिन्तित, संयुक्त राष्ट्रसंघद्वारा शान्तिको लागि आग्रह ६ दिन पहिले