शुक्रबार , फागुण १४, २०७७

पशुपतिमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

पशुपतिमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

११ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ ।

बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको रिटमा उल्लेख छ ।

नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने ३ घण्टा पहिले
एक वर्षसम्म ज्याला नपाएको मजदूरको गुनासो एक वर्षसम्म ज्याला नपाएको मजदूरको गुनासो २३ घण्टा पहिले
प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा २२ घण्टा पहिले
अब सञ्चारमाध्यमबाट आईपीओको नतिजा हेर्न नपाइने, यस्ताे छ कारण ? अब सञ्चारमाध्यमबाट आईपीओको नतिजा हेर्न नपाइने, यस्ताे छ कारण ? २२ घण्टा पहिले
म्याग्दीबाट चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ म्याग्दीबाट चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ २ घण्टा पहिले
ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा १६ घण्टा पहिले
घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टरसहित दुईजना नियन्त्रणमा घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टरसहित दुईजना नियन्त्रणमा २३ घण्टा पहिले
उपहार पर्‍यो भन्दै ठगी गर्ने ३ जना प्रहरी नियन्त्रणमा उपहार पर्‍यो भन्दै ठगी गर्ने ३ जना प्रहरी नियन्त्रणमा २३ घण्टा पहिले