सोमबार , फागुण १७, २०७७

मेयर र उपमेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

मेयर र उपमेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

११ फागुन,बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उपमेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । मेयर कप क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ । प्रतियोगिताका सम्पूर्ण खेल सुन्दरखाली खेल मैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मेयर कप क्रिकेटको प्रथम पुरस्कार रु ७५ हजार र द्वितीय रु ५० हजार रहेको छ । उपमेयर क्रिकेटको विजेता टोलीले रु ४५ हजार र उपविजेताले रु ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिले जनाएको छ । क्रिकेट विकासका लागि दशरथचन्द नगरपालिकाले क्रिकेट प्रतियोगितालाई नगरपालिकाको कार्यक्रममै समावेश गरेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिएका छन् । प्रतियोगिताले महिला तथा पुरुष खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दमौली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते दमौली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते ४ घण्टा पहिले
पन्ध्र करोड राजश्व छली गरेको आरोपमा तीनविरुद्ध मुद्दा पन्ध्र करोड राजश्व छली गरेको आरोपमा तीनविरुद्ध मुद्दा ३ घण्टा पहिले
कोरोना विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको छ : स्वास्थ्यमन्त्री कोरोना विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको छ : स्वास्थ्यमन्त्री ८ घण्टा पहिले
‘कांग्रेस कम्युनिष्टको असफलताले बिदेशी चलखेल निम्त्यायो’ कमल थापा ‘कांग्रेस कम्युनिष्टको असफलताले बिदेशी चलखेल निम्त्यायो’ कमल थापा १४ घण्टा पहिले
आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने १४ घण्टा पहिले
३.१२ प्रतिशतले घटेको बजारमा यी दश कम्पनीले गरे सर्वाधिक कारोबार ? ३.१२ प्रतिशतले घटेको बजारमा यी दश कम्पनीले गरे सर्वाधिक कारोबार ? ८ घण्टा पहिले
आजदेखि निफ्राको कारोबार लगानी समूहमा आजदेखि निफ्राको कारोबार लगानी समूहमा १७ घण्टा पहिले
बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते ९ घण्टा पहिले
ओलीजीले संसदमा बहुमत पुर्‍याउनुपर्छ, नभए छोड्दा राम्रो हुन्छ : देउवा ओलीजीले संसदमा बहुमत पुर्‍याउनुपर्छ, नभए छोड्दा राम्रो हुन्छ : देउवा ४ दिन पहिले
कांग्रेस वीपीद्वारा नेता जोशीको स्वास्थ लाभको कामना कांग्रेस वीपीद्वारा नेता जोशीको स्वास्थ लाभको कामना १३ घण्टा पहिले
गणपति लघुवित्त र नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि दिन गणपति लघुवित्त र नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि दिन ४ दिन पहिले
डेढ सय वर्ष पुरानो भीमसेन जात्रा झाँकीसहित सम्पन्न  डेढ सय वर्ष पुरानो भीमसेन जात्रा झाँकीसहित सम्पन्न  ४ दिन पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? ७ दिन पहिले
झमेला झेल्दै संसद बैठक, २३ गते के हाेला संसदमा ? झमेला झेल्दै संसद बैठक, २३ गते के हाेला संसदमा ? ८ घण्टा पहिले
ऋषि धमलासँगकाे अन्तर्वार्तामा प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ-संस्थाद्धारा विरोध ऋषि धमलासँगकाे अन्तर्वार्तामा प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ-संस्थाद्धारा विरोध २ घण्टा पहिले
महान्यायाधिवक्ताको स्पष्टीकरण : मैले राजीनामा दिएको छैन ! महान्यायाधिवक्ताको स्पष्टीकरण : मैले राजीनामा दिएको छैन ! ५ दिन पहिले