बिहिबार , फागुण १३, २०७७

सामाजिक सञ्जालमा सीमा विवादबारे पोस्ट गर्ने सात पक्राउ

सामाजिक सञ्जालमा सीमा विवादबारे पोस्ट गर्ने सात पक्राउ

११ फागुन, काठमाडौं । सामाजिक सञ्जालमा चीनको प्रहरीले भारत–चीन सीमामा भएको झडपमा मारिएका सैनिकबारे नकारात्मक पोस्ट गर्ने सातजनालाई पक्राउ गरेको छ । गत वर्षको जुन महिनामा भारतीय सैनिकसँगको झडपमा परी पाँच चिनियाँ सेनाको मृत्यु भएको बीबीसी समाचारमा जनाइएकाे छ ।

बीबीसी समाचारमा जनाइए अनुसार उक्त घटनाबारे नकारात्मक पोस्ट गर्दै बहादुर सैनिक र शहीदको अपमान गरेको आरोपमा चीनले सातजनालाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सन् २०१८ मा चीनले मानिसहरुलाई मुलुकका हिरो र शहीदहरुको अपमान गर्न नपाउने कानुन ल्याएको थियो । चाइनाडेल्लीका अनुसार यो मुद्दामा समातिएका उनीहरुलाई तीन वर्षसम्मको जेल सजाय हुन सक्ने नियम छ ।

अबको १० दिनपछि हुने सुनुवाइमा उनीहरु दोषी पाइए यो कानुनअनुसार दण्डित हुने उनीहरु पहिलो व्यक्ति हुनेछन् । अहिले पक्राउ परेका मानिसहरुमा एकजना चिनियाँ समाजिक सञ्जाल विबोमा २५ लाख फलोअर्स भएका व्यक्ति पनि छन् । विबोले उनी पक्राउ परेसँगै उनको अकाउन्टमा पनि एक वर्षको प्रतिबन्ध लगाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ९.८९ प्रतिशतले बढ्यो, आइतबार कति पुग्यो प्रतिशेयर मूल्य ? नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ९.८९ प्रतिशतले बढ्यो, आइतबार कति पुग्यो प्रतिशेयर मूल्य ? ४ दिन पहिले
सुरक्षित आवासको माग गर्दै बादी समुदायको धर्ना सुरक्षित आवासको माग गर्दै बादी समुदायको धर्ना २ दिन पहिले
ग्लोबल आइएमई बैंकमा खाता भएकालाई जहाज टिकटमा १० प्रतिशत छुट ग्लोबल आइएमई बैंकमा खाता भएकालाई जहाज टिकटमा १० प्रतिशत छुट ६ दिन पहिले
आगामी २३ गतेदेखि शिक्षकलाई कोरोना खोप लगाइने आगामी २३ गतेदेखि शिक्षकलाई कोरोना खोप लगाइने ४ दिन पहिले
महोत्तरीमा बढ्यो यौन हिंसाको घटना महोत्तरीमा बढ्यो यौन हिंसाको घटना ६ दिन पहिले
अष्ट्रेलियामा समाचार कन्टेन्टमा प्रतिबन्ध, अन्ततः विवाद सम्झौतामा आएर टुङ्गियाे अष्ट्रेलियामा समाचार कन्टेन्टमा प्रतिबन्ध, अन्ततः विवाद सम्झौतामा आएर टुङ्गियाे ७ दिन पहिले
कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न १ दिन पहिले
गौतमबुद्ध विमानस्थलको ९५ प्रतिशत काम सकियो गौतमबुद्ध विमानस्थलको ९५ प्रतिशत काम सकियो ४ दिन पहिले