शनिबार , फागुण २२, २०७७

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा बिघटन गर्ने निर्णय गैह्रसंवैधानिक रहेको ठहर गर्दै संसद पुनस्थापना गर्ने ऐतिहासिक निर्णय गरेको छ ।

साथै आगामी १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फैसला सुनाउँदै प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीले लिएको विघटन गैह्रसंवैधानिक भएको ठहर गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय