सोमबार , बैसाख ६, २०७८

ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा

ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवासमा पुगेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय बदर गरेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका हुन् ।

सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर्णय गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्री साँझमा शीतलनिवास आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह १६ घण्टा पहिले
तत्काल प्रदेश सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट तत्काल प्रदेश सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट २० घण्टा पहिले
अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल १९ घण्टा पहिले
राष्ट्रहित बिपरित एमसीसी सम्झौता अघि नबढाउने सभामुखको अडान राष्ट्रहित बिपरित एमसीसी सम्झौता अघि नबढाउने सभामुखको अडान ३ घण्टा पहिले
ब्राजिलमा कोरोनाबाट एकै दिन १ हजार भन्दा बढिको मृत्यु ब्राजिलमा कोरोनाबाट एकै दिन १ हजार भन्दा बढिको मृत्यु ६ मिनेट पहिले
अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल २४ घण्टा पहिले
प्रदेश १ को हिउँदे अधिवेशन कार्यसूचीमा प्रवेशै नगरी अन्त्य प्रदेश १ को हिउँदे अधिवेशन कार्यसूचीमा प्रवेशै नगरी अन्त्य २१ घण्टा पहिले
एनआइसी एसिया बैंकको स्वामित्वमा रहेका शेयर लिलामीमा, शेयरमूल्य कति ? एनआइसी एसिया बैंकको स्वामित्वमा रहेका शेयर लिलामीमा, शेयरमूल्य कति ? ६ घण्टा पहिले