शुक्रबार , बैसाख १०, २०७८

गाई काटेको अभियोगमा ३ जना पक्राउ

गाई काटेको अभियोगमा ३ जना पक्राउ

१४ फागुन, बाँके । नेपाल प्रहरीले  गाई काटेको अभियोगमा ३ जना नियन्त्रणमा लिएकाे छ । गाई काटेको अभियोगमा नरैनापुर गाउँपालिका-१ मतनिया गाउँ बस्ने २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपु र सिमा प्रहरी चौकी सुईयाबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय