आइतबार , जेठ २, २०७८

कांग्रेसका नेता जोशीको नशा फुटेर मस्तिष्कमा छरिएको रगत निकालियाे

कांग्रेसका नेता जोशीको नशा फुटेर मस्तिष्कमा छरिएको रगत निकालियाे

१४ फागुन, काठमाडौं । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कमा नसा फुटेर छरिएको रगत ड्रेन गरेर निकालिएको छ । स्वास्थ्य उपचारमा खटिएका एक चिकित्सकका अनुसार जोशीको मस्तिष्कको नशा फुटेर मस्तिष्कमा छरिएको रगतलाई ड्रेन गरेर मस्तिष्कबाट रगत निकालिएको हाे।

शुक्रबार बिहान ३ बजेतिर शरीरको देब्रे भाग नचल्ने समस्या देखिर्एपछि सुरुमा उपचारका लागि जोशीलाई वीर अस्पताल पुर्‍याइएको थियो।तर, त्यहाँ उपचार हुन नसकेपछि तत्काल थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । शल्यक्रिया सफल भए पनि उनको स्वास्थ्य अवस्था भने जटिल रहेको ती चिकित्सकले बताएका छन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नर्भिकमा डाक्टर राजीव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको स्वास्थ्य उपचार गरिरहेका छन्। केस क्रिटिकल रहेकाले ४८ घन्टासम्म स्वास्थ्यको रेखदेख गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसपामा राजेन्द्र महतो संसदीय दलको नेता जसपामा राजेन्द्र महतो संसदीय दलको नेता १ दिन पहिले
इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! १ दिन पहिले
सूर्तीजन्य पदार्थमा ७० प्रतिशतले कर बढाउन माग, प्रतिघण्टा ३ जनाको सूर्ती सेवनबाट मृत्यु सूर्तीजन्य पदार्थमा ७० प्रतिशतले कर बढाउन माग, प्रतिघण्टा ३ जनाको सूर्ती सेवनबाट मृत्यु २ दिन पहिले
नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको आइसोलेसन केन्द्र नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको आइसोलेसन केन्द्र ५ दिन पहिले
रुसमा गोली चल्दा सात बालबालिका र शिक्षकको मृत्यु, २० घाइते रुसमा गोली चल्दा सात बालबालिका र शिक्षकको मृत्यु, २० घाइते ४ दिन पहिले
तेस्रो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनीले कमायो करीब ६ अर्ब मुनाफा, ईपीएस कति ? तेस्रो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनीले कमायो करीब ६ अर्ब मुनाफा, ईपीएस कति ? ३ दिन पहिले
झलनाथ खनाल कोरोनामुक्त झलनाथ खनाल कोरोनामुक्त ६ दिन पहिले
अल्पमतको प्रधानमन्त्रीमा नियुक्त ओलीले लिए शपथ अल्पमतको प्रधानमन्त्रीमा नियुक्त ओलीले लिए शपथ १ दिन पहिले