शनिबार , जेठ १, २०७८

अभियानकर्ताले दिए काठमाडौं महानगरपालिका अगाडि धर्ना

अभियानकर्ताले दिए काठमाडौं महानगरपालिका अगाडि धर्ना

१६ फागुन, काठमाडौं । विकासको नाममा प्रतिगमन’ भन्दै बेतिथिविरुद्ध आन्दोलन गरिरहेका अभियानकर्मीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् । बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा धर्ना दिएका हुन् ।

धर्ना दिएका अभियानकर्ताहरुले चक्रपथ विस्तार, कमल पोखरीमा कंक्रिटका सामाग्री प्रयोग गरेको प्रति आपत्ति जनाएका छन् । उनीहरुले महानगरलाई यस्ता कार्य तत्काल सच्याउन खबरदारी गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय