आइतबार , जेठ २, २०७८

सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण ?

सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण ?

१६ फागुन, काठमाडौं । नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको शेयरकारोबार रोक्का गरेको छ । आइतबार नेप्सेले बैंकको कारोबार रोक्का गरेको हो ।

आइतबार बैंकले शेयरधनीलाई लाभांश घोषणा गरेको थियाे । उक्त लाभांश प्रस्तावको सूचना नेप्सेमा कारोबार सुरु हुनु अघि नै पठाइसक्नु पर्नेमा बैंकले १२ः ३४ बजे पठाएको भन्दै नेप्सेले कारण सोध्दै कारोबार रोक्का गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश प्रस्ताव गर्ने सूचना पठाउन ढिलो गरेको भन्दै नेप्सेले बैंकको कारोबार रोक्का गरेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए ।

‘बैंकले लाभांश प्रस्ताव सम्बन्धि सूचना १२ः३४ बजे मात्रै नेप्सेमा पठाएको छ। उनले भने, ‘सूचना दिन ढिलाई गरेकाे कारण बैंकको शेयर कारोबार रोक्का गरेको हो।’ नियम उल्लघंन गरेका कारण कारोबार रोक्का गरि स्पष्टिकरण मागेको पराजुलीले बताए ।

ban 1 1

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बिदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई दुई थान भेन्टिलेटर उपलब्ध बिदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई दुई थान भेन्टिलेटर उपलब्ध ९ घण्टा पहिले
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा १७ पदाधिकारी नियुक्त मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा १७ पदाधिकारी नियुक्त २ दिन पहिले
हालै आईपीओ जारी गरेको रु रु जलविद्युत् परियोजनाको यस्तो छ वित्तीय विवरण ? हालै आईपीओ जारी गरेको रु रु जलविद्युत् परियोजनाको यस्तो छ वित्तीय विवरण ? ६ दिन पहिले
अक्सिजनको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश अक्सिजनको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश ४ दिन पहिले
जनकपुर–जयनगर रेल सञ्चालनको मिति तोकिँदै सारिँदै जनकपुर–जयनगर रेल सञ्चालनको मिति तोकिँदै सारिँदै १ दिन पहिले
तनहुँको देवघाटमा निर्माणाधीन बहुउद्देश्यीय भवन तनहुँको देवघाटमा निर्माणाधीन बहुउद्देश्यीय भवन ७ दिन पहिले
साढे २ अर्ब बीमाशुल्क आर्जन गरेको सिटिजन्स लाईफ इन्स्योरेन्सको १ दशमलव २७ प्रतिशतले मुनाफा बढ्यो साढे २ अर्ब बीमाशुल्क आर्जन गरेको सिटिजन्स लाईफ इन्स्योरेन्सको १ दशमलव २७ प्रतिशतले मुनाफा बढ्यो ७ दिन पहिले
निर्माणाधीन राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा निर्माणाधीन राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा १ दिन पहिले