एभरेष्ट प्रिमियर लिगको मिति सार्वजनिक
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार १४:३४:१९
१७ फागुन, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको मिती सार्वजनिक गरिएको छ।
आयोजक ईपीएल क्रिकेटले आइतबार चौंथो संस्करणको प्रतियोगिता असोज ९ गतेबाट असोज २३ गतेसम्म हुने जनाएको छ। ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको छ।
क्यानले प्रतियोगिता आयोजनाको लागि अनुमति दिएको ईपीएलका एमडी आमिर अख्तरले जानकारी दिए। प्रतियोगिताबारे बाँकी पछि विस्तारै जानकारी गराइने उनले बताए।
गत चैत्र १ देखि १५ गतेसम्म हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भएको थियो। यसअघि ईपीएल खेल्नका लागि वेष्ट इण्डिजका क्रिस गेलसँगै विश्वका १६ स्टार क्रिकेटर नेपालमा खेल्न आउने पक्का भइसकेको थियो।
अख्तरले आगामी सिजनमा समेत पहिले अनुबन्धित खेलाडीले खेल्ने बताए। प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्। साविक विजेता ललितपुर, पोखरा राइनोज, चितवन टाइगर्स, काठमाडौं किंग्स इलावेन, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
कोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
स्लो बलिङका कारण ऋषभलाई आइपिएलको एक खेलबाट निलम्बन
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्जमा खानेपानीको संकट गहिरिँदै
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसले मंगलबार विहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
बैशाख ३१, २०८१ सोमबार
के तपाई फिट रहन प्रोटिन पाउडर खानुहुन्छ ? होसियार
बैशाख ३१, २०८१ सोमबार
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
बैशाख ३१, २०८१ सोमबार
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार