सामुदायिक वनमा आगलागी, स्थानीयवासी चिन्तित
नेपालबहस संवाददाता
फागुन १७, २०७७ मंगलबार २:४०:१०
१७ फागुन, बलेवा । बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जास्थित माझकटेरी सामुदायिक वनमा आगलागी भएको छ । आज दिउँसो २ बजेदेखि लागेको आगो नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरेको भएता पनि अझै नियन्त्रणमा आउन नसकेको धम्जाका स्थानीयवासी बाबुराम भण्डारीले जानकारी दिए ।
सामुदायिक वनमा लागेको आगो बस्तीको नजिक आउन थालेपछि स्थानीयवासी चिन्तित छन् । जङ्गलमा रहेका हजारौं बन्यजन्तु तथा पक्षी मरेको हुनसक्ने आँकलन उनले गरे । लामो समय सरसफाइ नभएको सामुदायिक वनमा ढलेका ठूला रुख रहेकाले आगो लामो समय रहनसक्ने र अन्यत्र फैलिने त्रास बढेको छ ।
स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आउन नसकेपछि सशत्र प्रहरीका रामबहादुर केसीको नेतृत्वमा विपत व्यवस्थापनको टोली धम्जामा पुगेको र स्थानीयवासीको सहयोगमा नियन्त्रणको प्रयास गरिएको उनले बताए । आगो कसले लगाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको र काँठेखोला गाउँपालिका–२ भिमापोखराको जङ्गलमा पनि क्षति पु¥याएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार