विप्लव राजधानी आएलगत्तै तीब्र भेटघाट
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १९:५१:२४
२१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीका महासचिब नेत्रविक्रम चन्द ‘विप्लब’ राजधानी आएलगत्तै राजनीतिक क्रियाकलापमा सक्रिय हुन थालेका छन् । आज नेपाल सरकार र आफ्नो पार्टीबीच भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेकाले राजधानी आएका हुन् ।
हिजो मात्रै सरकारी वार्ता टोलीसँग सहमति जुटेपछि विप्लव मूलधारको राजनीति गर्न राजी भएका छन् । आज बिहान उनी नवलपरासीका सार्वजनिक भए । लगत्तै उनी राजधानीतर्फ लागे । यतिबेला विप्लब सामाखुसीस्थित आफन्तको घरमा छन् । त्यहाँ उनले पार्टीका नेताहरुसँग छलफल गरेका छन् ।
सरकारसँग भएको सहमति बमोजिम थुनामा रहेका नेता कार्यकर्ताहरु आजैबाट छुट्न थालेका छन् । यसैक्रममा बिहान काभ्रेको धुलिखेलबाट सचिबालय सदस्यसमेत रहेका नेता धर्मेन्द्र बाँस्तोला थुनामुक्त भएका छन् । उनी छुटे लगत्तै महासचिब विप्लबलाई भेट्न सामाखुसी पुगे ।
सबैजना भेला भई अब राष्ट्रियसभामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने भएका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओली र विप्लबले विशेष सम्बोधन गर्ने तय भएकोछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार
अबैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार