राष्ट्रिय सभागृहमा सुरक्षा व्यवस्था कडा
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार २०:२५:३५
२१ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच सम्पन्न सहमतिमा शुक्रबार हस्ताक्षर हुँदैछ।
राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच विप्लव र प्रधानमन्त्री केपी ओलीले सहमतिमा हस्ताक्षर गर्दैछन्।
कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कार्यक्रमस्थल सभागृहमा मानिसहरुको भीड पनि बढेको छ। आजै काठमाडौं आएका विप्लव प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन्।
यति बेला सभागृह वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको छ। केहीबेरमा विप्लवसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले विस्तृत सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ।
बिहीबार बेलुका बसेको मन्त्रिपरिषदले विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो। विप्लव पूर्वी नवलपरासीबाट प्रहरी स्कर्टिङमा भर्खरै काठमाडौं आइपुगेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार