फैसलाउपर पुनरावलोकनको तयारी
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार २३:१३:५२
२३ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई जिम्मा लगाएपछि विखलबन्दमा परेका प्रचण्ड–माधव पक्षले फैसलाविरुद्ध पुनरावलोकनमा जाने तयारी थालेको छ । यस प्रयोजनका लागि नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतले कानूनी परामर्श थालेका छन् ।
फैसला लगत्तै अनपेक्षित भन्ने टिप्पणी गरेका प्रचण्ड, नेपाललगायत नेताहरु अहिले वरिष्ठ अधिवक्ताहरुसँग परामर्श थालेका छन् । सिंहदरबारस्थित संसदीय कार्यालयमा भइरहेको परामर्शमा वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, टीकाराम भट्टराई, शतीशकृष्ण खरेललगायत रहेका छन् ।
फैसलामा धेरै पक्ष त्रुटिपूर्ण रहेको भन्दै कानून व्यवसायीहरुले सर्वाेच्चमै पुनरावलोकनका लागि जान सकिने धारणा राखेका छन् । अधिवक्ता भट्टराईले दिएको तर्क अनुसार, रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर अदालतले आदेश गरेको छ ।
निवेदक ऋषि कट्टेलले नेकपा पार्टी आफ्नो रहेको मात्र माग गरेकोमा अदालतले क्षेत्राधिकार बाहिर गई नेकपा एमाले र माओवादी ब्यूँताउने आदेश गरेको छ, त्यो आफैंमा बदरभागी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार