नेपाल आफ्नो समूहसहित एमालेमै रहने
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १५:२६:९
२५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापित गरिदिएपछि सोमबार साँझबाट माधव नेपाल आफ्नो समूहसहित एमालेमै रहने निर्णयमा पुगेका छन् । एमालेभित्र करिब ९० जना केन्द्रीय सदस्य रहेका नेपालका लागि ओलीसँग लडाइ लड्न सहज हुने देखिएको छ ।
पुनःस्थापित नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको गणितले भने नेपाललाई माओवादी केन्द्रसँग जानुभन्दा एमालेमै बसेर आन्तरिक संघर्षमा जाँदा सहज हुने अवस्था आएको छ ।
जसका कारण आइतबार साँझ सर्वोच्च अदालतको फैसललाई पालाना गर्दै एमालेमै रहने भएका हुन् । आइतबार माधव कुमार नेपालले नेकपा९एमाले० आफुले बनाएको पार्टी भएकाले त्यसको माया ओलीलाई भन्दा बढी आफुलाई भएको बताएका छन् ।
नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता जोगाउने आफ्नो प्रयास सम्भव नभएको र अब आफैंले निर्माण गरेको एमालेलाई थप शसक्त बनाउने बताए । उनले आफु कहिल्यै फुटको पक्षधर नभएको र अन्तिमसम्म नेकपा एकताका लागि प्रयास गरेको धारणा पनि राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार