कप्तान मल्लले पूरा गरे अर्धशतक
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १७:१४:१५
२५ फागुन, काठमाडौं । काठमाडौंमा जारी काठमाडौं मेयर्स कपअन्तर्गत एपीएफ क्लबविरुद्ध बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् । उनले ७४ बलमा सात चौकासहित अर्धशतक बनाएका हुन् ।
जारी प्रतियोगितामा मल्लको यो पहिलो अर्धशतक हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बागमतीले ११ बजेसम्ममा २५ ओभरमा दुई विकेट गुमाएर ९८ रन बनाएको छ ।
जारी प्रतियोगितामा बागमतीले दुई खेलमा लगातार हारको सामना गर्दा एपीएफले भने दुवै खेलमा जित हासिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार
अबैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार